काठमाडौँ । एमालेको १५औं राष्ट्रिय महाधिवेशनको मुखमै बुधबारदेखि एक सातासम्म नागढुंगा–नौबिसे(सडक खण्ड दैनिक पाँच घन्टा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्रभन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकैपटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम…