काठमाडौं l नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा देशभर नेपाली कांग्रेसबाट सर्वसम्मत रूपमा सिफारिस हुने नेताहरूमा पहिलो बनेका हुन्। नेपाली कांग्रेस केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस…