काठमाडौँ- भारतको नोएडास्थित विवाह समारोहमा अन्धाधुन्ध गोली चल्दा दुई वर्षीय बालकको मृत्यु भएको हो । विवाहमा उत्सव मनाउन चलाइएको गोली लागेर बालकोनीबाट बाबुसँग विवाहको जुलुस हेरिरहेका बालको ज्यान गएको हो । विवाहमा सहभागी एक व्यक्तिले हावामा गोली प्रहार गरेका थिए जुन सिधै बालकलाई लागेको भारतीय सञ्चार माध्यमहरूले बताए । गोली लागेपछि उनलाई गम्भीर अवस्थामा अस्पताल…