काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण गरिने भएको छ । त्यसका लागि आर्थिक संकलन अभियान सुरू भएको छ। कांग्रेसले पार्टी संरचना, जनप्रतिनिधि र संगठनका सबै तहलाई अनिवार्य कोटा तोकेर सहयोग रकम बुझाउन पत्राचार गरेको छ। आर्थिक संकलन सहज बनाउन कांग्रेसले प्रदेश…