काठमाडौं । सहकारी ठगी र संगठित मुद्दाको आरोप थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पनि उच्च अदालत बुटवलमा पेसी तोकिएको छ। गत हप्ताको स्थगित सुनुवाइपछि आज पुनः पेसी तय भएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। गत हप्ता रविकै कानुन व्यवसायीले पेसी स्थगित…