महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर एमालेमा मारामार, सुनसरीमा कुटिए जिल्ला नेता

काठमाडौं । महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर एमालेमा मारामार सुरु भएको छ । एउटा पक्षले अर्को पक्षलाई उम्मेदवार बन्नबाटै रोक्नेसम्मका क्रियाकलाप भएको छ । साथै, एकले अर्को पक्षका साधारण सदस्यतासमेत काटिदिने, नवीकरण नगर्नेसम्मका काम जिल्ला जिल्लामा भएका छन् । कैलाली, संखुवासभा, सुनसरीलगायतका दर्जन जिल्लामा एमालेका सयौं साधारण सदस्यको नाम काटिएको छ । अध्यक्ष केपी ओली…