काठमाडौँ- तनहुँ प्रहरीले ४ जना युवालाई कुटपिटको आरोपमा नियन्त्रणमा लिएको छ। उनीहरूमाथि तनहुँको व्यास नगरपालिका(५ स्थित पर्यटकीयस्थल मानुङकोटमा कार्यरत अस्थायी प्रहरी बिटका जवान सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप लागेको हो। शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएको थियो, जसपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि ती युवाहरूले हातपात गरेका थिए। पक्राउ पर्ने युवाहरूमा व्यास(४ का रोशन…