[caption id="attachment_179881" align="alignnone" width="768"] CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90[/caption] काठमाडौं - विराटनगरमा एकजना युवकको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको देखिएको छ । मृत्यु हुने युवक मोरङकै कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामत हुन्…