प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हल्लिँदा पनि नहल्लिने बताएका छन् । आज (शुक्रबार) बुटवलमा आयोजित नेकपा (एमाले) को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढल्ने कुरा सम्भव नरहेको बताएका हुन् । ‘यो सरकार ढल्छ भन्ने कुरा छोड्दिनुस्, हल्लिदा पनि हल्लिदैन,’– उनले भने । वर्तमान सरकारमा दुई तिहाइ बहुमत रहेको र एमाले–कांग्रेससँग मात्रै स्पष्ट…