काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक च्यासलस्थित पार्टी कार्यालयमा जारी छ । बैठकमा प्रधानमन्त्री केपी ओलीसहित पार्टीका पदाधिकारी सहभागी छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनपछि एमालेको आन्तरिक राजनीतिमा तरंगित छ। पार्टी अध्यक्ष केपी ओलीको एकछत्र दबदबा कायम रहेका बेला पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेलगत्तै धेरै नेताहरू उनको पक्षमा खुलेका छन्। भण्डारीको पक्षमा खुलेका…