घुसकाण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । ७८ लाख घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गुप्ताले नखाएको विष लागेको दाबी गरेका छन् । आफू त्यसकै सिकार भएको फेसबुकमा लेखेका छन् । ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस…