एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट–नेपालले पायो २८६ रनको लक्ष्य

काठमाडौ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले २८६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन जोडेको हो । क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए भने श्रीयस मोव्बाले ४० रन जोडेका थिए । क्यानडाका लागि सबैभन्दा…