आफ्ना नेतामाथि अनुशासनको कारबाही शेखर समूहले नमान्ने

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ । बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको सो समूहका नेताहरूको बैठकले पार्टीको अनुशासन आयोगले नेताहरूलाई गरेको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो । कांग्रेस सांसद राजेन्द्र बजगाईले उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६…