राजदूत फिर्ता नगर्न सर्वोच्चको अन्तरिम आदेश, सरकारलाई धक्का

काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाएको छ । आइतबार सर्वोच्च अदालतले राजदूत फिर्ता खारेज गर्दै अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । यो आदेशसँगै अब ११ देशका राजदूत फिर्ता हुनु नपर्ने भएको छ…