काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने भएका छन् । जेनजीका मुद्दा उठाउँदै उनले नयाँ दल खोल्न लागेका हुन् । त्यसका लागि आन्तरिक गृहकार्य तीव्र पारेको उनी निकट नेताहरुको भनाइ छ । कुलमानले नयाँ पार्टी बनाएर आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेका छन् । रास्वपा छाडेकी पूर्व…