काठमाडौँ - रूपा गाउँपालिका-३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा एक को मृत्यु भएको हो । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको छ । दुर्घटनामा सहचालक सोही गाउँपालिका-१ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते…