काठमाडौं । प्रधानमन्त्री सुशील कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारसँग कुरा गर्न अस्वीकार गरेका छन् । बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद् बैठक सकिएपछि बाहिर निस्केका कार्की र अर्याललाई सञ्चारकर्मीहरूले विभिन्न प्रश्न सोधेका थिए । तर प्रधानमन्त्री र गृहमन्त्री दुवैले अस्वीकार गर्दै गाडी चढेर हिँडे । सञ्चारकर्मीहरूले प्रधानमन्त्री कार्कीलाई गृहमन्त्री फेरबदल गर्न लागेको…