काठमाडौँ - संखुवासभाको चैनपुरमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको हो । चैनपुर नगरपालिका– ८ बानेश्वरस्थित भ्यु होटेलनजिक कोशी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकलचालक स्थानीय चैनपुर– ७ का ४९ वर्षीय पदम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताएका छन् । उनका अनुसार शनिबार साँझ करिब साढे ६ बजेको समयमा चैनपुरबाट…