काठमाडौँ । रत्नपार्कस्थित पुरानो बसपार्कमा ‘काठमाडौँ भ्युटावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भेटवाल…