काठमाडौं । डा. सुन्दरमणि दीक्षितले सर्वोच्च अदालतले संसद् ब्यूँताउने बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले अहिलेको संविधानविपरीत कदम चालेकाले संविधानलाई सही ट्रयाकमा ल्याउन पनि संसद् पुनःस्थापना हुनै पर्ने उनको दाबी छ । ‘सुप्रिम कोर्टलाई अर्को उपाय नै छैन, उसले संसद् व्युँताउनैपर्छ, उसले टेक्नुपर्छ संविधानलाई नै, यो सरकार नै संविधान टेकेर आएको हो । यो सरकार…