नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ढुकुटीमा पैसा नहुँदा अहिले सरकारको ओठ-तालु सुकेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सामाजिक सुरक्षा भत्ता बाँड्न पनि नसक्ने अवस्थामा सरकार पुगेको बताए । सरकारले ठेकेदार, विमालगायतको पैसा भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ । कम्युनिष्टहरुले सरकारको सफलताको मानक…