भोलि बजेट पास गर्न एमालेले लगायो सांसदहरूलाई ह्विप

काठमाडौं - प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिने भएको छ । सोमबार १९ वटै मन्त्रालयमाथि सांसदहरूले सोधेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने तयारी छ । आज जवाफ दिन नसके मंगलबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिने भएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप…