रवि लामिछानेलाई दोषी ठहर गर्न नहुने,”यदि सबैलाई यसै गर्ने हो भने इच्छाराजलाई पनि छाडिदिऊँ” भनेर विरोध गरे

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बुधबारको सुनुवाइमा विभिन्न कानुनी बहसहरू भएका छन्। रवि लामिछानेका वकिलहरूले पाँचवटा सहकारीबाट गोर्खा मिडियामा रकम आएको भन्ने आधारमा जीबी राईका कार्यवाहिमाथि प्रश्न उठाउन नहुने तर्क प्रस्तुत गरेका थिए। यस तर्कको समर्थन गर्दै, उनीहरूले रवि लामिछानेलाई दोषी ठहर गर्न नहुने बताएका थिए। तर, युनिटी ठगी प्रकरणको नजिर प्रस्तुत गर्दै पीडितका वकिलहरूले भने,…