प्रधानमन्त्रीले भोलि अपराह्न ४ बजे ग्वार्को ओभरपासको उद्घाटन गर्ने

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार अपरान्ह ४ बजे ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। जेठ ६ गते दिउँसो प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम छ । सांसदहरूले सोधेका प्रश्नको जवाफ दिइसकेपछि प्रधानमन्त्री ओली त्यतैबाट ग्वार्को पुग्ने कार्यक्रम छ । गत शनिबार भौतिक…