संसद् भवनको क्यान्टिनको छतबाट खसे कामदार, अस्पतालमा भर्ना

काठमाडौं - संघीय संसद् भवनको क्यान्टिनको छतबाट खसेर एकजना घाइते भएका छन् । फल्स सिलिङ मर्मत गरिरहेका एक कामदार आइतबार दिउँसो छतबाट खसेका हुन् । छतबाट खसेलगत्तै उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । उनको उपचार भइरहेको संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । केही बेरअघि छतमा काम गरिरहँदा एक कामदार लडेर…