कप्तान रोहित बने‘प्लेयर अफ दि सिरिज’

काठमाडौं,२९ माघ । नेपाल र क्यानडाबीचको तीन खलमो एकदिवसीय सिरिज आफ्नो देशलाई जिताएका नेपाली टिमका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् । उनले यस सिरिजमा कूल ९५ रन जोड्दै ६ विकेट लिएका थिए सिरिजको पहिलो खेलमा रोहितले ८ रन बनाउँका साथै ४ विकेट झारेका थिए। दुबै खेलमा रोहित प्लेयर अफ द…