काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने नीतिगत निर्णय गर्ने माधवकुमार नेपालविरुद्ध त्यसबेला मुद्दा चलाइएको थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित बाबुराम भट्टराई, तत्कालीन मुख्यसचिव लीलामणि पौड्याललाई उन्मुक्ति दिइएको थियो । तर पतञ्जलीको जग्गा प्रकरणमा भने माधव नेपाल फसेका छन् । एकीकृत समाजवादीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव…