आध्यान्त फन्ड म्यानेजमेन्टको आयोजनामा सञ्चालन भएको ‘डायल एक्सिलेटर ः डिजिटल इनोभेशन इन एग्रिकल्चर एन्ड लजिस्टिक’ कार्यक्रमको ‘डेमो डे’ सोमबार काठमाडौंमा आयोजना गरिएको छ । विशिष्ट अतिथी तथा लगानीकर्ताहरु सहभागी भएका कार्यक्रममा डायल एक्सिलेटर कार्यक्रमका सहभागीहरुले आफ्ना उपलब्धि र भविष्यका योजना सुनाएका थिए । आध्यान्त फन्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेलले सहभागीहरुलाई आगामी दिनको सफलताको शुभकामना दिदैं…