बलिउड अभिनेता वरूण धवन बुबा बनेका छन्।उनले मंगलबार इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफू छोरीको बुबा बनेको जानकारी दिएका छन् ।हाम्रो बेबी गर्ल यता छिन्। आमा र छोरीलाई शुभकामना दिनेलाई धन्यवाद! धवन लेखेका छन्- हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।वरूण र नताशाले सन् २०२१ मा…