भूटानी शरणार्थी प्रकरणको पुनः छानविन र गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको रास्वपाका सांसद झाको भनाइ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर, बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भूटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताएका हुन् । ‘हाम्रो केही सरोकार पनि छन् ।…