काठमाडौँ- हुम्लाको सदरमुकाम सिमकोट बजारमा सोमबार बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा विभिन्न पसलहरूमा बिक्री भइरहेका मासु, दैनिक उपभोग्य सामग्री तथा पेयपदार्थको निरीक्षण गरिएको थियो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टका अनुसार अनुगमन टोलीले १५ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरेको छ। बजार अनुगमनका क्रममा सडेका मासु, सीमा…