कविता नेपालीले २४ घन्टामै आरोहण गरिन् सगरमाथा र ल्होत्से

काठमाडौं । चर्चित डान्सर एवं अभिनेत्री कविता नेपालीले २४ घन्टामै सगरमाथा र ल्होत्से हिमाल आरोहण गरेकी छन् । सगरमाथा संसारकै सबैभन्दा अग्लो शिखर हो । ल्होत्से भने चौथो अग्लो शिखर हो । कविताले २४ घन्टामा आठ हजार मिटर अग्लो शिखर चुम्न पाएकोमा गर्व महसुस गरेको बताएकी छन् । उनले सगरमाथा मे १८ तारिखको बिहान ९…