उपनिर्वाचनः इलाम–२ मा कांग्रेसका उम्मेदवार खड्काले गराए मनोनयन दर्ता

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम–२ बाट मनोनयन दर्ता गराएका छन् । आज (शनिबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । उनी २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग १४४ मतले पराजीत भएका थिए । https://youtu.be/7H7cu9mI7PE?si=a8PFXnvPsFfMrkJZ आसन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट हालसम्म…