काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको हो। विशेष गरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायतका विषयमा छलफल भइरहेको छ । सोमबार देउवासँग भेटवार्ता हुने भनिए पनि प्रधानमन्त्री…