काठमाडौं,१५ चैत । ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरेका छन्। https://youtu.be/O8KKpDPlQsg?si=EHWWZlYjvootg7m1 एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह एमा परेका छन्। समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्। https://youtu.be/O8KKpDPlQsg?si=EHWWZlYjvootg7m1 प्रिमियर लिग खेल्न जाने नेपाली…