कांग्रेस बैठकमा रमेश लेखकले खोले जेनजी आन्दोलनबारे भित्री कुरा

काठमाडौं । निवर्तमान गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले भदौ २३ र २४ मा जेनजीको आवरणमा प्रायोजित संगठित र आपराधिक गतिविधि देखिएको बताएका छन् । जारी कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा उनले विद्यार्थीलाई उक्साएर कलेजबाट बानेश्वरसम्म कसले पुर्‍यायो ? तोडफोड आगजनी गर्न कसले उक्सायो ? भन्दै यी विषयमा अध्ययन गर्नुपर्ने बताएका छन् । ‘यसबारेमा…