काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतले थप ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पछिल्लोपटक पाँच दिनका लागि अदालतले थपेको म्याद सोमबार सक्किएपछि मंगलबार रविलाई अदालतमा उपस्थित गराइएको थियो । जसमा प्रहरीले…