गगन र विश्वप्रकाशलाई संसदमा नदेखेपछि ज्ञानेन्द्र शाहीले गरे यस्तो कटाक्ष

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा सत्तारुढ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएकोमा कटाक्ष गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलमा मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले युवा नेताप्रति कटाक्ष गरेका हुन् । ‘मेरो पार्टीभन्दा पर नेपाली कांग्रेसतिर गएँ म । यहाँ दुईजना सशक्त नेता हुनुहुन्छ ।…