प्रचण्ड र माधव नेपाल एक हुने, पार्टीको नाम नयाँ राख्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ । त्यसबेलासम्म दर्ता भएका दलले मात्र फागुनको निर्वाचनमा भाग लिन पाउने छन् । त्यसपछि खुलेका दलले चुनावमा भाग लिन पाउँदैनन् । त्यही भएर अहिले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिने क्रम बढेको छ भने…