काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाको राजनीतिक भविष्य त्यत्तिकै ओरालो लागेको होइन भन्ने उनी आफैंले पुष्टि गर्दै गएका छन् । विगतमा उनलाई तत्कालीन राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्तिको नेता’ भनेर कटाक्ष गरेका थिए । अर्थात् आफू चढेको पानीजहाजमा प्वाल पारेर डुबाउने अनि अर्को पानीजहाजमा हाम्फाल्ने प्रवृत्ति थापामा रहेको चन्दको कटाक्ष थियो । थापाले…