मोरङमा हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौँ- मोरङको सुन्दरहरैंचा नगरपालिकामा पछिल्लो एक महिनामा हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ। मृतकहरू सबै जंगलसँग जोडिएका बस्तीका बासिन्दा हुन्। शनिबार बिहान सुन्दरहरैंचा–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरे जंगलको हात्तीको आक्रमणमा मृत्यु भए। उनको घर जंगलबाट २० मिटर टाढा रहेको थियो।गत पुस १७ गते, सुन्दरहरैंचा–५ की चन्द्रकुमारी लिम्बु र पुस ५ गते, सुन्दरहरैंचा–७ की…