नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेपालमा अब राजतन्त्रको कुनै गुञ्जायस नरहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नेपालमा देशमा राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताएकी हुन् । उनले कुनै ठाउँको भ्रमण गरेर पूर्वराजा काठमाडौंमा फर्किए पनि राजतन्त्र भने कहिले पनि…