काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफूलाई अध्यक्ष पदबाट हटाउन चुनौती दिएका छन् । बुधबारबाट सुरु केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय कमिटीमा बहुमतले हटाउन उनले चुनौती दिए । ओलीले पार्टी नेतृत्वबाट राजीनामा माग गर्नेहरुलाई बहुमत सख्या पु¥याउन खुल्ला चुनौती पनि दिएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले आफू विधि र वैधानिक…