सर्वोच्च अदालतको बोर्डमा विनु यादवले छ्यापिन कालो रङ

काठमाडौं– सर्वोच्च अदालतको बोर्डमा विनु यादवले कालो रङ्ग छ्यापेकी छिन् । आज (मंगलबार) बिहान सर्वोच्च अदालतको गेटमा रहेको बोर्डमा कालो रङ्ग छ्यापेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पठाओ चढेर कालो साडीमा आएकी विनुले बोतल कालो रङ ल्याएकी थिइन् । उनले मोटरसाइकलबाट उत्रिन साथ कालो छ्यापेकी हुन् । विनुले सर्वोच्च अदालत परिसरमा आन्दोलन गर्ने पूर्व…