अनलाइन टिभी नेपाल काठमाडौं, अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी गराएका छन् । सराफको टाउको र छातिमा…