काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान जाने भएका छन् । आज (आईतबार) सर्वोच्चले उनको मुद्दामा सुनुवाई नगरेपछि उनी भोलि पाकिस्तान जाने भएका हुन् । उनीविरुद्धको मुद्दामा अर्को पेशी आगामी भदौ २१ गतेका लागि तोकिएको छ । ‘उहाँ भोलि पाकिस्तान जानुहुन्छ । अर्को पेशी २१ गतेका लागि तोकिएकाले उहाँ पाकिस्तान जान…