काठमाडौं- महानगरपालिका कामपाले सरकारी स्वामित्वका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय र संघसंस्थाहरूसँग सम्पत्ति कर र बहाल कर तिर्नको लागि पत्राचार गरेको छ। यस निर्णयमा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई उल्लेख गरिएको छ। राजस्व…