हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला, ३ जनाको शव भेटियो

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ। असई बस्नेतले तीन जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ। ‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव देखेको बताएका छन्। शवको पहिचान…