गभर्नर पौडेलको १५ करोड सेयरमा, ८५ लाख सुनमा लगानी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा करिब साढे १५ लाख कित्ता सेयर–ऋणपत्रमा लगानी गरेको उल्लेख छ । विभिन्न सातवटा कम्पनीहरूमा आफ्नो र श्रीमतीको नामबाट १५ लाख ३६ हजार ५८९ कित्ता सेयर (१४ करोड ५ लाख ६७ हजार रुपैयाँ) बराबर सेयर लगानी…