शैक्षिक सुधारको लागि संघर्षरत समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको पवन कार्की समूहले सहकार्य गर्ने भएको छ । शनिबार नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसी विभिन्न शैक्षिक मुद्दा सहकार्य गर्ने सहमति भएको अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवले जानकारी दिए । ‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तत्काल शिक्षा ऐन जारी गर्ने र विश्वविद्यालयको…